भरतपुर प्रयोगशालाबाट थप २१ जनामा कोरोना पुष्टि

चितवन । चितवनको भरतपुर कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १६ सहित २१ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्य १२ जना भरतपुर महानगर भित्रका, ३ जना राप्ती नगरपालिका र १ जना इच्छाकामना गाउँपालिकाका छन् । अन्य ५ जना बाहिरी जिल्लाका भए पनि चितवनकै अस्पतालमा उपचार गराइरहेका ब्यक्तिहरु हुन् । भरतपुर महानगरपालिका वडा नम्बर … Continue reading भरतपुर प्रयोगशालाबाट थप २१ जनामा कोरोना पुष्टि